१० फागुन, सुर्खेत । प्रदेश नं ६ आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले मन्त्रालय सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि ३ वटा योजना सार्वजनिक गरेका हुन् । मन्त्री भण्डारीले समृद्धिका लागि शान्ति सुरक्षा, डिजिटल प्रदेश निर्माण र कानून मस्यौदा सम्बन्धी कार्यदल निर्माण योजना सार्वजनिक गरेका…