भरत केसी ४ फागुन, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताएका छन् । पदभार सम्हाले लगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उनले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री पोख्रेलले प्रदेश नं ५ का जिल्लाको विकासमा समान हिसाबले अघि…