माघ २६, पर्वत । बजेट अभावका कारण यहाँको एक सामुदायिक विद्यालयको भवन निर्माण अलपत्र परेको छ । फलेवास नगरपालिका–४ मुडिकुवास्थित माटेदेवल व्यावसायिक तथा प्राविधिक माध्यमिक विद्यालयको भवन बजेट अभावका कारण विगत चार वर्षदेखि अलपत्र परेको हो । एक वर्षभित्रै सम्पन्न गर्नेगरी २०७१ मा निर्माण सुरू गरिएको सो विद्यालयको भवन अझैसम्म बन्न सकेको छैन । तत्कालीन…