२२ वैशाख, ताप्लेजुङ । ताप्लेजुङका ग्रामीण क्षेत्रका स्थानीयवासीले आफ्नै लगानीमा सडक निर्माण शुरु गरी आफ्नो गाउँलाई यातायातको पहुँचमा पु¥याएका छन् । जिल्लाको सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासीले आफ्नै लगानीबाट सडक निर्माण शुरु गरी कच्ची सडक आफ्नो गाउँसम्म पु¥याएका हुन् । सरकारद्धारा भइरहेको सडक निर्माणको गतिसुस्त भएको भन्दै स्थानीयवासीले शुरुमा १ करोड संकलन गरेर…