माघ १२, विदुर । नुवाकोटका स्थानीय तहमा नागरिकलाई न्याय दिलाउन न्यायिक समिति सक्रिय भएका छन् । गाउँ, टोल, छरछिमेकमै हुने विवाद, झैझगडा तथा मुद्दा मामिलालाई स्थानीयस्तरबाटै हल र निरुपण गर्न स्थानीय तहका न्यायिक समिति सक्रिय भएका हुन् । गाउँपालिका र नगरपालिकाका उपप्रमुख न्यायिक समितिको अध्यक्ष हुने व्यवस्था छ । म्यागङ गाउँपालिकाका न्यायिक समितिले न्यायमा जनताको…