फागुन २४, म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले एक करोड ८५ लाखको लगानीमा निर्माण गरेको भवन स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई बिहीबार हस्तान्तरण गरिएको हो । अठार महीनामा सम्पन्न गर्ने लक्ष्यसहित २०७२ मा शुरु भएको भवन निर्माण व्यवसायीको चरम…