फागुन १६, हेटौँडा । हेटौँडा उपमहानगरपालिका १२, पदमपोखरी कल्याणटार हेटौँडा बजार देखि नजीकैको दूरीमा रहे पनि भौतिक पूर्वाधार विकासको हिसाबले पछि परेका कारण सो वडाका अध्यक्षले आफ्नै पहलमा बाटो खन्न जुटेका छन् । सो क्षेत्रमा स्तरीय मोटरबाटो नहुँदा स्थानीय बासिन्दा समस्या भोग्न बाध्य भएको बताइन्छ । यस क्षेत्रमा मोटरबाटो लैजान स्थानीय बासिन्दाले विगतदेखि नै पहल…