फागुन २८, राँझा । बाँकेको खजुरा गाउँपालिकाले यो आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाएको छ । चालु अर्थिक वर्ष २०७५÷७६ भित्रै निर्माणकार्य सम्पन्न हुनेगरी ठेक्का प्रक्रिया अगाडि बढेको गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले बताए । ‘‘गाउँपालिका भित्रका महत्वपूर्ण सबै सडक विस्तार र कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ’’ उनले भने,…