बागलुङ । गलकोट नगरपालिका–७ मल्मदेखि पाण्डवखानी जोड्ने सडकको ८०० मिटर खण्ड स्तरोन्नति गरिएको छ । उक्त योजना गत आवको नगर गौरवको योजना हो । नगरपालिकाको ४० लाख र गण्डकी प्रदेश सरकारको २० लाख गरी कूल ६० लाखको लागतमा सडक स्तरोन्नति गरिएको हो । निर्माणको जिम्मा पाएको न्यू गोरख निर्माण सेवाका प्रबन्धक गोरख भण्डारीका अनुसार सात…