तनहुँ । तनहुँको भानु नगरपालिका कार्यालयले पाँच वटा वडामा बर्थिङ सेन्टर स्थापना गरेको छ । बाह्र वटा वडा कार्यालय रहेको यस नगरपालिकामा पहिलो चरणमा रुपाकोट स्वास्थ्य चौकी, भानु स्वास्थ्य चौकी, पुरानडिही प्राथमिक स्वास्थ्य केन्द्र, ज्यामरुक स्वास्थ्य चौकी र वसन्तपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । भानु नगरपालिकाको १२ वटै वडामा स्वास्थ्य एकाइ स्थापना…