असार १८, वालिङ । वालिङ नगरपालिकाको छैटौं नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ६५ करोड ६७ लाख ५७ हजार बजेट सार्वजनिक गरेको छ । वालिङ नगरपालिकाका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले पाँचौं नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम पारित भएसँगै पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको हो । नगरपालिकाको आन्तरिक…