टीकापुर । टीकापुर नगरपालिकाले सबै वडा र शाखामा कर्मचारीको सरुवा गरेको छ । कर्मचारी सरुवासँगै अब हरेक वडामा प्राविधिक जनशक्ति पनि पुगेको छ । वडा नं १ र ५ बाहेकका अन्य ७ वटा वडाका सचिव सरुवा भएका छन् भने नौ वटै वडाका लागि एक एक जना प्राविधिक पनि तोकिएका छन् । पछिल्ला १२ वर्षदेखि कर्मचारीको…