गङ्गा पराजुली मङ्सिर ५, पशुपतिनगर । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ । पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै आएका हुन् । इलामको सूर्योदय नगरपालिका ९ स्थित बरबोटेमा स्थानीयले तरकारी सङ्कलन केन्द्र खोलेर उक्त नाकामार्फत निर्यात…