मङ्सिर ९, दार्चुला । मालिकार्जुन गाउँपालिका ३ तेर्छालेकमा गत शुक्रबार बिहान भएको मिनीबस दुर्घटनाका घाइतेलाई दार्चुलाका पाँच वटा स्थानीय तहले उपचारका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमकाबीच दार्चुलाका महाँकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्यास गाउँपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् । बस…