मङ्सिर १२, काठमाडौं । सरकारले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ । रक्षा मन्त्रालयले पहिलो चरणमा ऐतिहासिक महत्वका सात वटा गढी आगामी पाँच वर्षभित्रमा पुनःनिर्माण संरक्षण गर्ने कार्ययोजना बनाएको मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिए । मन्त्रालयले पहिलो चरणमा सिन्धुली, मकवानपुर,…