गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं. २ को अधिवेशनले २४ बुँदे लालगढ घोषणापत्र जारी गरेको छ । धनुषाको मिथिला नगरपालिकाको लालगढमा शुक्रबार र शनिबार चलेको अधिवेशनले विजय चौरसियाको अध्यक्षतामा १५ सदस्यीय प्रदेश कार्यसमिति पनि गठन गरेको छ । महासंघद्धारा जारी घोषणा पत्र ‘समृद्ध नेपालको आधारः सुशासनयुक्त सक्षम स्थानीय सरकार’ भन्ने मूल नाराकासाथ सम्पन्न गाउँपालिका राष्ट्रिय महासंघ,…