लक्ष्मीप्रसाद सापकोटा माघ ११, पर्वत । व्यावसायिक गाईपालन गरिरहेका पर्वतका अधिकांश कृषक पशु बिमाप्रति आकर्षित बन्दै गएका छन् । जिल्लाको फलेबास–१० कुर्घाका बुद्धिराम शर्माको फार्ममा एक वर्षयता तीन बिमा कम्पनीका प्रतिनिधि पुगे । गाईको बिमा गर्नुस् भन्दै गएकासँग उनले धेरै सोधपुछ गरे । फाइदा हुने बुझेपछि उनले गोठका सबै गाईको बिमा गराए । शर्माजस्तै कुर्घाका…