११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैत १९, दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकता अनुसार योजना र कार्यक्रम बनाइने बताएका छन् । तनहुँको भानु नगरपालिका–७ वसन्तपुर र वडा नं ८ स्थित पुर्कोट स्वास्थ्यचौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश सरकार जनताको सबैभन्दा नजीकको सरकार भएकाले जनताको आवश्यकता अनुसार नै योजना र कार्यक्रम तय गरिने बताए ।…