चैत १६, दैलेख । जिल्ला लघु उद्यमी समूह संघले ६ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम सुरू गर्ने भएको छ । जिल्लाभर १ हजार ८ सय भन्दा बढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त संघले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप…