मोहम्मद सदरुल र मनोज दाहाल वैशाख १६, विराटनगर । मोरङ र सुनसरी जिल्लाको केही नगरपालिका र गाउँपालिकाका आवश्यक क्षेत्रलाई समेटेर बृहत् विराट विकास क्षेत्र बनेको छ । विगतमा विराटनगर महानगरपालिका मात्र विराट क्षेत्रबाट चिन्ने गरिन्थ्यो भने अहिले यसमा सुनसरी र मोरङका १८ स्थानीय तह गाभिएका छन् । प्रदेश सरकारले बृहत् विराट विकास क्षेत्रका लागि ल्याएको…