पुस ५, गोदावरी । अर्थ अभावका कारण नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्ट ले स्थानीय तहमा ‘स्मार्ट सिटी’ को अवधारणाबारे जानकारी दिन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस विषयमा बजेट कम भएको जनाएका कारण प्रत्येक स्थानीय तहमा पुग्न नसकिने भएकाले प्रदेश तहमा गएर कार्यक्रम गर्न लागिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले…