मङ्सिर १६, खस्यौली । प्रदेश नं ५ का विभिन्न नदी तथा खोलाबाट जथाभावी रुपमा नदीजन्य पदार्थको चोरी तथा निकासी हुन थालेकामा प्रदेशसभाका सदस्यले चिन्ता व्यक्त गरेका छन् । अर्थ, उद्योग तथा पर्यटन समितिको आज बसेको बैठकले अवैध रुपमा भएको नदीजन्य पदार्थको चोरी तथा निकासीलाई नियन्त्रण गर्न आवश्यक भएको भन्दै नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५…