पुस १२, पोखरा । पोखरा सडक महोत्सवको २० औँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । रेस्टुराँ एण्ड बार एशोशियसन नेपाल ९रेवान० पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । फेवाताल किनारामा रेवानले सो महोत्सव गर्दै आएको छ । रेवान पोखराका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक बुधराज भुजेल भीमसेन ले सम्पूर्ण तयारी…