स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल २४४५ समाचार
महेन्द्रनगर— धनुषा, ४ भदौ । यहाँका विभिन्न बाढी प्रभावित क्षेत्रका पीडितलाई राहत वितरणको कार्य जारी रहेको छ । धनुषाको घोडघास र बहेडाबेलामा शनिबार बाढीपीडितलाई राहत वितरण गरिएको छ । गरिब असहाय मन्चका संयोजक वैद्यनाथ साहले विश्वकर्मा सिमेन्टको सहयोगमा घोडघासमा १७ घरपरिवार र बहेडाबेलामा ६० घरपरिवारलाई राहत वितरण गरे । बाढी प्रभावितको घरघरमा पुगेर चामल, दाल,…