१७ असार, काठमाडौं । नागरिक दबाब अभियानले बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल मूल सडक चाँडो मर्मत गर्न माग गरेका छन् । जोरपाटी चोकमा भएको विरोध सभामा समाजका विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीयवासी तथा उपभोक्ताले लामो समयदेखि सडक जीर्ण भई नागरिकले दुःख पाएकाले समस्या समाधानका लागि आग्रह गरेका छन् । नागरिक दबाब अभियानका संयोजक दीपकसिंह भण्डारीले सडक मर्मत गर्न अहिलेसम्म…