भदौ १२, बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका १ स्थित सिसै किसुली सडक खण्डको घमाहा खोलामा पक्की पुल निर्माण हुने भएको छ । विश्व बैङ्कको सात करोड १५ लाख ३८ हजार ४५१ को सहयोगमा उक्त गाँउपालिका १ र २ हुँदै सैनामैना नगरपालिका जोडने ५० मिटर लामो सो पुल निर्माण गर्न लागिएको हो । एक वर्षभित्र…