पाल्पा, २० भदौ । पाल्पाको बगनासकाली गाउँपालिकाको मालारानी, झिरुभञ्ज्याङ क्षेत्रको सडकमा डोरीले बाँधेर सवारीसाधन तान्नुपर्ने बाध्यता छ । तानसेनदेखि चापपानी, यम्घा, दर्लमडाडालगायतका क्षेत्रमा पानी परेपछि चल्ने ठूला सवारीसाधन डोरीले बाँधेर तान्दै उकालो पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा सूर्यप्रकाश बस्याल बताउछन् । मालारानी क्षेत्रमा सडक फराकिलो बनाउने काम असार महिनामा शुरु गरेकाले वर्षाका कारण सडकमा…