रञ्जित तामाङ काठमाडौं, १८ पुस घोषणा भएको एक बर्ष पनि नपुग्दै नाम र केन्द्र परिर्वतन गर्न चाहने गाउँपालिका र नगरपालिकाको संख्या ४६ पुगेको छ । यी स्थानीय तहहरूले स्थानीयस्तरमा सहमति जुटाएर नाम र केन्द्र परिर्वतन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई सिफारिस गरेका छन् । मन्त्रालयले पनि आवश्यक प्रकृया पुगेको भनेर स्वीकृतिका लागी मन्त्रीपरिषद्…