९ पुस, काठमाडौँ । दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् । मुलुकका ७५३ स्थानीय तहमा कुल ३५ हजार ४१ जनप्रतिनिधि छन् । जनप्रतिनिधिलाई अझै केही दिन सम्पत्ति विवरण…