३० भाद्र २०८३, मंगलबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाबियाचौर, म्याग्दी १८ साउन । म्याग्दीमा क्रियाशील राजनीतिक दलले सहमतिमा उम्मेदवारी दर्ता गरेपछि जिल्ला समन्वय समितिका पदाधिकारी निर्विरोध चुनिएका छन् । समितिको संयोजक, उपसंयोजक र सातजना सदस्य पदमा एक–एक जनाको मात्र मनोनयन दर्ता भएकाले निर्विरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संयोजकमा एमालेका देवेन्द्र केसी र उपसंयोजकमा नेपाली कांग्रेसका लोकबहादुर मल्ल चयन भएका छन्…