५ वैशाख, कैलाली । प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । धनगढी उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा उनले भने, “विद्यालयको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ र यसमा सबैको सहयोग आवश्यक छ ।” मुख्यमन्त्री भट्टले भर्ना अभियानलाई प्रभावकारी…