२८ मंसिर, बैतडी । अधिकांश खानेपानीका आयोजना जीर्ण हुँदा जिल्लामा खानेपानीको समस्या भएको छ । अधिकांश खानेपानी आयोजनाको समयमै मर्मत हुन नसक्दा समस्या भएको हो । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त विवरण अनुसार ८७।६९ प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच भएकामा अधिकांश आयोजना जीर्ण भएकाले खानेपानीको समस्या बल्झिँदै गएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका…