रञ्जित तामाङ काठमाडौं, ३ पुस मुलुकको राजनीतिक गतिरोध पेचिलो हुँदै गर्दा स्थानीय तहको पुनर्संरचना के होला भन्ने चासो बढ्दै गएको छ । यहि राजनीतिक गतिरोधका कारण स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदन लागु हुन्छ कि हुँदैन भन्ने अन्योल बढ्दै गएको छ । सरकारसँग बार्ता गर्ने क्रममा मधेश केन्द्रित असन्तुष्ट दलहरूले आयोगको प्रतिवेदन सरकारले ग्रहण गर्न नहुने तर्क…