दुर्गा देवकोटा जेठ ६, लम्की । स्थानीय तहमा स्वास्थ्य सेवा आएपछि स्थानीयस्तरमा रहेका स्वास्थ्य संस्थामा औषधि पर्याप्त पाउन थालिएको छ । संविधानमा आधारभूत स्वास्थ्य सेवा स्थानीय तहले दिनुपर्ने व्यवस्था छ । सोहीअनुसार स्थानीय तहले स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीमा आवश्यक औषधि, पूर्वाधार, जनशक्ति लगायत व्यवस्थापन आफैँ गर्न थालेको अनुगमनमा देखिएको छ । कैलालीका…