भदौ १, रसुवा । धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमनमा अवरोध भएको छ । बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई आँशिक रुपमा सडक खोली डोजरको सहायताले आवतजावत गराइएको डिभिजन सडक कार्यालयका सुपरभाइजर किप्पा छिरिङ तामाङले जानकारी दिए । करीब १५…