भदौ २, दैलेख । गत वर्ष वर्षातमा आएको पहिरोले नारायण नगरपालिका– ६ गणेशचोकमा बसोवास गर्दै आएका ३ जनाले ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा छन् । लगातारको वर्षासँगै घरभन्दा माथिबाट पहिरो झर्न थाले पछि बस्ती जोखिममा परेको स्थानीय पव वादीले बताए । अहिले…