२४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  आदित्य दाहाल भदौ २५, साँखु– काठमाडौं । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ऐतिहासिक शहर साँखुका सम्पदाको पुनःनिर्माणको कामले चार वर्ष पुग्नै लाग्दासमेत गति लिन सकेको छैन । लिच्छविकालीन ऐतिहासिक ती सम्पदाको पुनःनिर्माणको कार्य पुरातत्व विभागले शुरु गरेको भए पनि गति लिन नसकेको हो । भूकम्पले साँखुका १० वटा सम्पदा पूर्णरुपमा क्षतिग्रस्त बनाएको थियो ।…