असोज १७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडक, पेटी अतिक्रमण गरी बनाएको घर टहरा तथा जथाभावी राखिएका सामान हटाउने कार्य अघि बढाइएको छ । अस्तव्यस्त वीरगञ्जलाई व्यवस्थित गर्न नागरिकस्तरबाट शुरु गरिएको ‘व्यवस्थित वीरगञ्ज’ शहर अभियानको पहलमा सडकको अतिक्रमण हटाउने कार्यको थालनी गरिएको हो । सडक पेटीमा जथाभावी टहरा निर्माण गर्ने, पुराना गाडीलगायत सामग्री राखेर आवागमन…