असोज १६, पर्वत । मोदी गाउँपालिकाले सबै वडाहरूमा ज्येष्ठ नागरिकका लागी बिश्रामस्थल बनाउने भएको छ । ज्येष्ठ नागरिकहरूलाई पुनर्मिलन गराउने उद्देश्यले विश्रामस्थल बनाउन लागिएको हो । विश्रामस्थल निर्माणको शुरुआत मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ । अनुभव र योगदान भएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले निर्माणलाई अभियानकै रुपमा लिएको गाउँपालिकाका अध्यक्ष प्रेम…