असोज १९, काठमाडौं । सेवालाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ । पानी, बिजुली, सुरक्षा, फोहरमैला जस्ता सेवाको सहजताका लागि ३२ वटै वडाका नागरिकका साथै यहाँ बसोवास गर्ने नागरिकको पनि लिइने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काठमाडौंमा कति घर छन्, ती घरमा कति…