मङ्सिर ६, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र नेपालका लागि इजरायली राजदूतावासबीच आपसी द्विपक्षीय सहयोग आदानप्रदान सम्बन्धी बुधबार छलफल भएको छ । नगरपालिका कार्यालयमा नगरप्रमुख सुरेन्द्र विष्ट र दूतावासका उपप्रमुख ताल सवरतसुमन बीच सहयोग आदानप्रदान र आपसीहितका बारेमा छलफल भएको हो । बैठकमा दूतावासका उपप्रमुख सवरतुमनले सन् २०१९ सम्म भीमदत्त नगरपालिकासित सम्बन्ध विस्तार गरिने…