पुस २०, भक्तपुर । प्रदेश सरकारले ३ नम्बर प्रदेशमा घरबास सञ्चालनसम्बन्धी मापदण्ड निर्माण गर्ने भएको छ । ग्रामीण पर्यटन प्रवर्द्धनका लागि घरबासको विकास गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका नगरकोटस्थित बाँस्तोलागाउँ सामुदायिक घरबासमा मापदण्ड निर्माण गर्नेबारे छलफल गर्दै दुईदिने घरवास मापदण्ड तयारी विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा…