माघ १०, बलेवा । पर्यटन क्षेत्रको विकास र सम्भावनाको खोजीका लागि १९ स्थानीय तहले आपसी सहकार्य गर्ने भएको छ । पूर्वमा पोखरा, पश्चिममा ढोरपाटन, दक्षिणमा लुम्बिनी र उत्तरमा मुक्तिनाथलाई आधार मानेर पर्यटकीय क्षेत्रको विकास र सम्भावनाको खोजीका लागी १९ स्थानीय तहले संयुक्त कार्यशाला गोष्ठीको तयारी गरेको छ । सहकार्यका लागि आयोजना हुने गोष्ठीमा बागलुङका १०…