माघ २३ माघ, काठमाडौं, ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७०३ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा स्थापना भएका छन् । सरकारले सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पु-याउने योजनाअनुसार नेपाल राष्ट्र बैंकले शाखा स्थापना भए नभएको पनि अनुगमन गरिरहेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुला लेकम गाउँपालिकामा इजाजत प्राप्त बैंकको…