फागुन १, नेपालगञ्ज । बाँकेको राप्तीपारिको विकट नरैनापुर गाउँपालिकामा नेपाली मोबाइल फोन प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । विकासका क्रममा विगतमा निकै पछाडि परेको सो गाउँपालिकाका स्थानीय यसअघि भारतीय मोबाइल फोनको प्रयोग गर्न बाध्य थिए । नेपाली टेलिफोन सेवा प्रदायक कम्पनीले सो गाउँपालिकामा मोबाइलको टावर र इन्टरनेट सेवा विस्तार गरेपछि अहिले त्यहाँका स्थानीयको हातहातमा नेपाली…