वैशाख १, डोटी । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा जडान गरिएको सौर्यबत्तीले बजारवासीलाई सहज गराएको छ । यसअघि रकम भुक्तानी नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले केही महीना पहिले निकालेर लगेकाले बजार अन्धकार भएको थियो । बाँकी रकम दिने सम्झौता भएपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरेको हो । सम्झौता अनुसारको रकम नदिएको भन्दै…