ध्रुवसागर शर्मा असार १५, गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा ३३ वटा हेलिप्याड निर्माण भएका छन् । म्याग्दीका छ वटा स्थानीय तहका ४५ वडामध्ये ३३ वडामा हेलिप्याड निर्माण भएको हो । बाँकी १२ वटा वडामा पनि हेलिप्याड निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । भौगोलिकरुपमा विकट, दुर्गम र सहज यातायात सुविधा नभएको बस्तीमा आपत्कालीन र विपद्को…