स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
कुल ३८३८ समाचार
असार १४, अछाम । जलवायु परिवर्तन, अनावश्यक रुपमा वनजङ्गलको दोहन, जथाभावी डोजरको प्रयोग लगायत कारणले पानीका मुहान सुक्दै गएपछि साँफेबगर नगरपालिकाले ‘मुहान संरक्षण अभियान’ थालेको छ । सुख्खायाममा मुहान सुक्ने भएकाले मुहानको माथिपट्टि नगरपालिकाले पोखरी निर्माण गर्न थालेको छ । साँफेबगर १३ बाब्लामा पाँच लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको छ । यस्तै पुरिँदै गएको शुभदहको…