असार ७, खोटाङ । दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहतालको नाममा रहेको जग्गामा बनाइएका संरचना हटाउन गाउँपालिकाले दिएको निर्देशनको स्थानीयवासीले अवज्ञा गरेका छन् । गत फागुनभित्र बराहतालको अतिक्रमण गरिएको जग्गा खाली गर्न गाउँपालिकाले निर्देशन दिएको थियो । अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउन दिएको गाउँपालिकाको निर्देशन स्थानीयवासीले मानेका छैनन् । बराहतालको जग्गामा घर–टहरा बनाएर बसेका…