१० वैशाख, महेन्द्रनगर– धनुषा । संघीय सरकारले तोकेबाहेक प्रदेश नं २ मा थप ८ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश नं २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ । आन्तरिक मामिला…